曲がりくねる
1. wind; waind; meander; घुम्नु ; घुम्दै जानु ;
曲がりくねった道
गल्छेडो ; घुमाउरो (/ बाङ्गोटिङ्गो / धेरै घुम्नुपर्ने) बाटो
曲がりくねった小川
वक्र (/ घुमाउरो / बाङ्गो–टिङ्गो हुँदै गएको) खोला
曲がりくねった幹
बाङ्गै बाङ्गो भएको स्कन्ध
道は森の中を曲がりくねって通る
बाटो जंगलबाट (/ जंगलमा) घुम्दै जान्छ ।
地図上の曲がりくねった線により川や道が示されている
नक्सामा वक्ररेखाहरूले नदी र मार्गहरू देखाइएका छन् ।