UNOES日ネ辞書日本語⇄ネパール語辞書

曲がる

1. 〔まっすぐでなくなる〕 bend; curve; be twisted (/ wrenched); मर्कनु ; निहुरनु / नहुरिनु ; निहु्याउनु ; नुहिनु ; मोड्नु (/ मुडिनु) ; झुक्नु ; बटारिनु ; अररिनु ; कुँडलिनु ; गुँडुलिनु ; बाट्नु ;〔曲がること〕 झुकाइ ; झुकान ; बटाराइ ; मोड ; मुडाइ ;

  • 杖(竹)が曲がっている

    लट्ठी (बाँस) टेढो (/ बाँङ्गो) छ ।

  • そこで道が左へ曲がっている

    त्यहाँ बाटो बायाँतिर मोडेछ ।

  • 棒が曲がっているからまっすぐにしなさい

    खाँबो कोल्टो (/ ढल्केको / बाङ्गो / टेढो) छसोझ्याऊ ।

  • 老人は腰が曲がっている

    बुढो उमेरले झुकेको (/ निहुरेको / कुप्रो परेको) छ ।

  • 腕のない人ほど道具のせいにする 諺。字:「躍れないことを中庭が曲がっていると言い訳する」

    नाच्न नजान्ने आँगन टेढो । *

連語
曲がった
  • 曲がった足の人

    बामखुट्टे व्यक्ति

  • 曲がった矢を真っ直ぐにする

    बाङ्गिएको काँडलाई सोझो पार्नु

2. 〔向きを変える〕 turn; make a turn; घुम्नु ; मोडिनु ;

  • 道はここで右に曲がっている

    बाटो यहीँ दाँया मोडिएको छ ।

  • 郵便局の手前を左へ曲がるのです

    हुलाकघरको ठीक अगाडि बाँयातिर घुम्ने हो ।

  • この先の角を右に曲がると店があります

    त्यो कुनाबाट तपाईंले दायाँ मोड्नुभयो भने पसल भेट्टाउनु हुनेछ ।

3. 〔ゆがむ〕 be awry; बाङ्गो पर्नु ;

  • ネクタイが曲がっていますよ

    तपाईंको टाइ बाङ्गो भएछ ।

  • 肖像画が曲がっている

    मान्छेको चित्र ढल्केको छ ।

4. 〔ひねくれる〕 निहुरनु / नहुरिनु ; निहु्याउनु ;

  • 彼の話は決して曲がらない

    उनी न्यायसङ्गत (/ तर्कसङ्गत / उचित) कुरा गर्छन् ।

連語
曲がった
  • 曲がった考え

    टेढो (/ कुटिल) सोचाइ

  • 曲がった見方

    टेढो (/ कुटिल) दृष्टिकोण ; वक्रदृष्टि

  • 曲がった世代

    टेढो (/ कुप्रो) पुस्ता

  • 曲がった意見

    विकृत (/ वक्र) धारणाहरू

  • 彼はいつも曲がった話し方をする

    ऊ सधैं पेच (/ घोचपेच / छेडछाड) पारेर बोल्छ । ; ऊ सधैं वक्र (/ घमाउरो / विचित्र) शैली लगाएर बोल्छ ।

5. 〔道理 / 命令から外れる〕

  • 曲がったことが嫌いな市民(上司)

    न्यायप्रेमी (/ न्यायप्रिय) जनता (हाकिम)

  • 命令が曲がっている

    आज्ञा भंग भएको छ ।

  • 曲がったことは何もしていません

    मैले कुनै गलत (/ अनुचित) काम गरेकै छैनँ ।