UNOES日ネ辞書日本語⇄ネパール語辞書

曲げる

1. 〔まっすぐの物をたわめる〕 bend; घुमाउनु ; बङ्ग्याउनु ; नुङ्ग्याउनु * ゴムやプラスチックを; झुकाउनु ; निहुराउनु ; मुडाउनु ; टेढो पार्नु ; मर्काउनु * 折れそうなくらい;〔曲げること〕 मुडाइ / मोडाइ ; बङ्ग्याइ ;

  • 紙を曲げること

    कागज मोडाइ

  • 枝を曲げる

    हाँगो मोड्नु (/ बंग्याउनु)

  • 木を丸く曲げる

    काठ डोल्याउनु

  • 本のページを曲げる

    किताबको पाना पल्टाउनु (/ मोड्र्नु)

  • 鉄筋(話し)を曲げる

    डन्डी (कुरा) बटार्नु (/ घुमाउनु / मर्काउनु)

  • プラスチックを曲げる

    प्लास्टिक नुङ्गयाउनु (/ नुङ्गो–नुङ्गो पार्नु)

  • 首(腕)を曲げる ’

    मुन्टो (/ घाँटी) (हात) बटार्नु (/ घुमाउनु / मर्काउनु)

  • 腰を曲げる

    निहुराउनु ; जीउ मोड्नु

  • 体を曲げて洗う

    जिउ माडेर (/ मिचेर / रगडेर) नुहाउनु

  • 彼女は体を曲げた

    उनले शरीर मोडिन् (/ बंग्याइन् / निहुराइन्) ।

  • 体を曲げて寝た

    ऊ कोल्टो (/ ओल्टोकोल्टो) परेर सुत्यो । ; ऊ ढल्केको आसानमा सुत्यो ।

  • 彼女は身を曲げながら踊った

    ऊनी शरीर बटारेर नाची ।

  • 彼は針金を曲げた

    उसले तार (/ मोड्यो / टेढो पाऱ्यो / बङ्ग्यायो) ।

  • 君は釘を曲げないで板に打ち込む方法を知っているか

    के तिमीले कीला नबङ्ग्याईकन काठमा ठोक्न जान्छौ

2. 〔歪める〕

  • 帽子を曲げてかぶる

    टोपी ढल्केर (/ कोल्टो परेर / टेढो परेर / सजाएर / टल्काएर) लाउने

慣用表現

〔物事を歪める〕 मोड्नु ; बङ्ग्याउनु / वंग्याउनु ; बाङ्गो पार्नु ; विकृत गर्नु ; बरालिनु ; सम्झौता गर्नु ;

  • 裁きを曲げる

    न्याय विनष्ट गर्नु

  • 真実を曲げる

    सत्यलाई बङ्ग्याउनु (/ विकृत गर्नु)

  • 事実を曲げる

    तथ्यलाई बङ्ग्याउनु (/ मोड्नु) ; मिथ्या वर्णन गर्नु

  • 話しを曲げる

    कुरा बटार्नु (/ मोड्नु / घुमाउनु / मर्काउनु)

  • 忠誠心(中立)を曲げる ’

    वफदारी (तटस्थता) तोड्नु (/ भंग गर्नु)

  • 彼は話を他に曲げた

    उसले कुरालाई अर्कोतिर मोड्यो (/ बङ्गायो) । ; उसले कथा अर्कै दिशातिर मोड्यो (/ बङ्ग्यायो / लगायो) । ; उसले कथाको विषय बदलियो ।