UNOES日ネ辞書日本語⇄ネパール語辞書

紛れもない

1. unmistakable; obvious; downright; अभ्रामी ; नबिरिने ; गल्ती हुन नसक्ने ; स्पष्ट ; प्रस्ट ;

連語
紛れもなく
  • それは紛れもなく本当だ

    त्यो निस्सन्देह (/ निश्चय नै / अवश्य पनि) साँचो हो ।

  • この申し出を聞いて彼は紛れもなく興奮したに違いない ’

    तिनी यो प्रस्ताव सुनेर पक्कै (/ अवश्य नै) दंग परे होलान् ।

  • 紛れもなくこれは困難な仕事になるだろう は必ず文章の始めに来る

    पक्कै पनि यो चुनौतिपूर्ण काम हुनेछ । *पक्कै पनि