UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. a grandchild; grandchildren; नातिनातिनी / नातिनातिना ;〔男〕 a grandson; नाति ;〔女〕 a granddaughter; नातिनी ;

  • 祖母がダサインに孫たちにティカをしながら祝福した

    हजुरआमाले दसैंमा नातिनातिनालाई टीका लगाएर आशिष (/ आशीर्वाद / आसिक / शुभकामना) दिनुभयो ।

  • 老いた親は大喜びで自分の孫たちと時を過ごす

    वृद्ध आमाबाबुले पनि बडो आनन्दपूर्वक आफ्ना नातिनातिनीसित समय बिताउँछन् ।