UNOES 日本語・ネパール語辞典用例つき・無料

魔法

magic; जादु / जादू ; जादुगरी / जादूगरी ; अभिचार ; कमाल ; इन्द्रजाल ; भेद ; 〔魅力〕 a charm; मोहनी ; खिँच्ने शक्ति ;

  • 彼を変化させるのに魔法でもかけたの

    यस्तो परिवर्तन गर्न कतै तिमीले उहाँलाई फुमन्तर गरेका हौं?

  • 僕の靴の魔法はね,音がしないから遅刻しても助かるんだ

    मेरो जुत्ताको कमाल के हो भने, आवाज नआउने भएकोले कलेज ढिला पुग्दा पनि बचाउँछ क्या ।

連語
魔法の
  • 魔法の国

    जादु भूमि

  • 魔法の杖

    जादु छडी

  • 魔法のような出来事(物語)

    तिलस्मी (/ असम्भव / चमत्कारी) घटना (कथा)

複合語