-枚
1. a sheet; a piece; सरो ; पन्ना ; प्रति ; टुक्रा ; पत्र / पत्त्र ;
一枚の服(葉)
एकसरो लुगा (पात)
二枚の服(葉)
दुईसरो लुगा (पात)
一枚の紙(鉄板)
कागजको (फलामको) एक पातो (/ पात / पत्र)
枚の紙
दुई प्रति (/ वटा) कागज
三枚のお札 札に は使わない
तीन वता नोट *प्रति
枚の写真
चार प्रति फोटो
一万枚の銀貨
दश हजार चाँदीको टुक्रा
本のページを一枚めくった
मैले पुस्तकका एउटा पाना (/ पत्र) पल्टाएँ ।
何枚ありますか
कति पन्नाहरू छन्