UNOES 日本語・ネパール語辞典用例つき・無料

迷子/迷児

a stray (/ lost) child; भडकिएको (/ घरबिनाको) बच्चा ;

  • 迷子になる 〔道に迷う〕

    भड्कनु ; पथबाट विचलित हुनु ;बाटो गुमाउनु

  • 迷子のご案内を申し上げます

    हामी बालिका हराएको सूचना दिन्छौं ।

  • 子供が一人迷子になった

    एउटा बच्चा हराएको छ ।

  • 羊は放っておかれるとすぐ迷子になる

    भेडालाई त्यतिकै छोडिदियो भने हराउन बेर लाग्दैन ।