マイナス
1. 〔数学で , 数値が負であること〕 ऋण ; शून्यभन्दा कम ;
マイナスはだ
१० बाट ६ घटाउँदा ४ भयो ।
マイナス度
तापक्रम शून्यभन्दा ५ डिग्री कम
今朝はマイナス度だった
आज बिहानको तापक्रम जेरोभन्दा दुई डिग्री कम भयो । ; तापक्रम आज त माइनस दुई पुग्यो ।
池はマイナスになって凍った
तापक्रम घटेकोले पोखरीमा बरफ जमेछ ।
2. 〔負電荷〕 ऋण ; ऋणविद्युत् ; नकारात्मक (/ ऋणात्मक / निषेधात्मक / नेगेटिभ) आवेश ;
マイナスの電気
ऋणविद्युत् ; नेगेटिभ (/ बिजुलीको ऋणात्मक) तार
3. 〔損失 / 赤字〕 a deficit; ऋण * マイナス以下の状態; घाटा ; कमी ;
マイナス分を埋める
ऋण (/ घाटा) बेहोर्नु
ひどいマイナスだった
धेरै घाटा (/ ऋण) पऱ्यो ।
会の収支はプラスマイナスゼロだった
समूहको आयव्ययमा धन र ऋण बराबर भयो ।
連語
マイナスの
4. 〔不利な点〕 असुविधा ; नकारात्मक कुरो ;
それは彼にはマイナスになる
त्यो उसको लागि हानी (/ नकारात्मक कुरा) हुन्छ ।
連語
マイナスの