UNOES日ネ辞書日本語⇄ネパール語辞書

毎日

1. everyday; हरदिन ; हरेक (/ प्रत्येक) दिन ; दिनदिन / दिनदिनै ; दिनहुँ ;

  • 毎日雨が降っている

    दिनदिनै (/ प्रत्येक दिन / दिनैपिच्छे / दिनहुँ / प्रतिदिन) पानी पर्दै छ ।

  • 病人は毎日良くなっている

    दिनपरदिन (/ प्रतिदिन / हरेक दिन / दिनानुदिन) बिरामी निको हुँदै छ ।

  • 毎日泳ぎに行ったものだ

    प्रत्येक दिन हामी पौडी खेल्न जान्थ्यौं ।

  • 毎日を意義深いものにする

    हरेक दिनलाई अर्थपूर्ण बनाउनु

  • 彼は毎日自転車で仕事に通う

    ऊ आफ्नो काममा दिनहूँ साइकलमा जान्छ ।

  • 毎日が無上の喜びとなる

    हरेक दिन अपार आनन्दको क्षण हुनेछ ।

  • ビジネスを成功させるために毎日必死で働いたものだ

    व्यापारमा सफल हुन म दिनरात खटिन्थें ।

連語
毎日の
  • 毎日の仕事(行状) 〔家庭や農場の〕

    दिनको (/ दिनहुँको) काम (आचरण) ;घरजम ; घरबार ; घरधन्दा ; गृहस्थी

  • 毎日の生活で接触の多い人は誰ですか

    दैनिक जीवनमा तपाईंसित धैरै सम्पर्कमा आउने व्यक्तिहरू को को हुन्