参る
1. 〔降参する〕 be defeated; be beaten; be overwhelmed; परिचित (/ अभिभूत / अत्यधिक) हुनु ;〔閉口する〕 be stumped; अलमल्ल हुनु (/ पर्नु) ;
暑さに参った
गर्मीले मलाई उकुसमुकुस (/ हल न चल) पार्यो ।
わあ,お前には参ったよ!
वाह! मानें तँलाई, कमालको छस्!
参ったな,お前があいつの何を気に入っているのかさっぱりだ
छक्क लाग्छ, बा! तँलाई त्यसको के मन परेको कुन्नि ।
2. 〔心を奪われる〕 be madly in love with~; ~ प्रति आकर्षित हुनु ;
彼女の人柄に参っている
म उनको व्यक्तित्वबाट मोहित भएछु । ; म उनको व्यक्तित्वप्रति आकर्षित भएछु ।
彼はマヤに参っている
उसले मायालाई ज्यादै मनपराउँछ (/ चाहने रहेछ) । ; ऊ मायाप्रति ज्यादै उत्साही छ ।
3. 〔参詣する〕 go to worship; पुजा गर्न जानु ;