UNOES 日本語・ネパール語辞典用例つき・無料

毎週

every week; week in week out; हरेक (/ प्रत्येक) हप्ता ; हप्तैपिच्छे ;

  • 毎週1回

    हप्तामा एक चोटि ; साप्ताहिक रूपमा ;

  • 毎週土曜日に

    हरेक शनीवार

  • 1週間のうち毎週1日を取り分ける

    हरेक हप्ताको एक दिन छुटयाउनु

  • 2人は毎週密かに会っている

    दुई जनाले हप्ता–हप्ता लुकीलुकी भेट गर्दैछन् ।

連語
毎週の
  • 毎週の集会

    साप्ताहिक सभा

  • 毎週のクラスで

    हरेक हप्ता हुने कक्षामा

  • 毎週の訪問が実を結んだ

    प्रत्येक हप्ता भेट्‌न जाँदा नतिजा राम्रो भयो ।