UNOES 日本語・ネパール語辞典用例つき・無料

毎年

every year; annually; हरेक (/ प्रत्येक) वर्ष ; वर्ष–वर्षमा ; प्रति वर्ष ; वार्षिक रूपले ; सालबसाल ;

  • 毎年1回

    सालाना ; वर्षको एक चोटि ; सालबसाल

  • 毎年やって来るツーリストたち

    प्रत्येक वर्षमा आइरहेका पर्टयकहरू

  • 物価は毎年上がっている

    भाउ वर्षपिच्छे (/ सालैपिच्छे / प्रत्येक वर्ष / सालबसाल) बढेको छ ।

  • 日本で毎年3万人が自殺する

    जापानमा प्रत्येक वर्षमा ३०००० जना आत्महत्या गर्छन् ।

  • 米国では毎年何百万トンものピーナッツが収穫される

    संयुक्त राज्य अमेरिकाले वर्षेनी अरबौं किलोग्राम बदाम कटनी गर्छ ।

  • 現在でも毎年全国で約2万人,東京都で約3千人が新たに結核を発病している

    अहिले पनि वर्षेनी जापानभरि २०,००० जना, टोकियो महानगरमा मात्र पनि करिब ३,००० जनालाई क्षयरोग लाग्ने गरेको छ ।

  • 毎年,運転中に眠気を催して,あるいは実際に眠り込んで命を落とす人は少なくありません

    गाडी चलाउँदा चलाउँदै झुलेकोले वा निदाएकोले हरेक वर्ष हजारौं मानिसले आफ्नो ज्यान गुमाउँछन्‌ ।

  • 毎年,土砂の流出で山岳地の荒廃がひどくなっている

    प्रतिवर्ष जमिनको माटो बग्दै जानाले पहाडका जग्गामा मरुभूमिकरण बढेको छ ।

連語
毎年の
  • 毎年の行事

    वर्षेनी (/ वार्षिक / एक सालको) कार्यक्रम

  • 毎年の収入

    बर्सेनिको (/ प्रत्येक सालको / सालबसाली) आम्दानी