UNOES日ネ辞書日本語⇄ネパール語辞書

毎月

1. every month; हरेक (/ प्रत्येक) महिना ; महिना–महिनामा ; महिनापिच्छे ;

  • 毎月回

    मासिक रूपले ; प्रत्येक (/ हरेक) महिनामा एक चोटि

  • 毎月万ルピアの支払い

    दश हचार रूपियाँको मासिक किस्ता

  • 毎月万ルピア入ります

    महिना–महिनामा तीस हजार रुपियाँ आइलाग्छ (/ प्राप्त हुन्छ / पर्छ) ।

  • この雑誌は毎月定時発行される

    यो पत्रिका मासिक रूपमा (/ हरेक महिना / महिना–महिनामा / महिनाको एक चोटि) प्रकाशित हुन्छ ।

連語
毎月の
  • 毎月の会計報告を準備する

    आय–व्ययको मासिक विवरण तयार पार्नु