間近
1. 〔距離が近いこと〕
家の間近で火事があった
घरनजिक (/ घरको छेउमा) आगलागी भयो ।
トラをこんなに間近で見たのは初めてだ
बागलाई यत्ति नजिकबाट देखेको मेरो लागि पहिलो पटक भयो ।
2. 〔時間が迫っていること〕
卒業間近の学生
पढाइ सिद्ध्याउन लागेको विद्यार्थी
結婚式が間近に迫った
विवाहको दिन आँखासामु आइसक्यो ।
出発の日が間近になった といえば猶予のない状態
जाने बेला आइरहेछ । *आइसक्यो