UNOES 日本語・ネパール語辞典用例つき・無料

間仕切り

a partition; a room divider; बार ; छेकाबार / छेकबार ;

  • 部屋に間仕切りをする

    कोठामा वार (/ छेकावार) उठाएर दुइटा बनाउनु

  • 部屋の隅に間仕切りをする

    कोठाभित्र एउटा केनामा बार लगाउनु ; कोठाभित्र एउटा कुनामा बारबेर गर्नु

  • 屋上に間仕切りをして小さな部屋を作ろう

    कौसीमा बारबेर गरेर एउटा सानो कोठा बनाइदिऔं ।