真面目
1. 〔本気〕
君は気難しくてくそ真面目だ ’
तिमी नाटीकुटी गर्छौ र अरट्ठो छौ ।
マジ(真面目)だからな
ख्याल गरेको छैन ।
連語
真面目な
真面目な顔で
गम्भीर (/ गहिरो) अनुहार लिएर
真面目な話題で討議がなされている
गम्भीर (/ गहन) विषयमा छलफल हुँदैछ ।
真面目な話だ
कुरा गहन (/ गम्भीर) छ ।
連語
真面目に
何事に付けても真面目にやりなさい
जे गरे पनि ध्यानसित (/ मन लगाएर) गर ।
そんなにマジ(真面目)に考えないで
त्यस्तो धेरै चिन्तित नहोऊ । ; त्यस्तो गम्भीरताकासाथ (/ गहनसित) नसोच न ।
2. 〔誠実〕 आदरणीय ; अगाध ; साँचो ; इमानदार ; हार्दिक ;
これから真面目になります
म अबदेखि इमानदार बन्छु ।
連語
真面目な
真面目な人
गम्भीर (/ धैर्यशाली / धीर / शान्त) व्यक्ति ; साझो (/ भरपर्दो) व्यक्ति
お客とは真面目な言葉で話す
उनी अतिथिहरूसँग औपचारिक (/ शिष्ट / सभ्य / स्तरीय) भाषामा बोल्छन् ।
どうしたら彼との交際を真面目なものに保てるだろう
तिनीसितको भेटघाटलाई कसरी आदरणीय राख्न सकिन्छ