UNOES日ネ辞書日本語⇄ネパール語辞書

混じり合う

1. mix together; be mixed (/ compounded / blended); गाभिनु ; एकाकार (/ संयुक्त / मिश्रित) हुनु ; एउटै गुटको (/ पक्षको) बन्नु ;

  • 油と水は混じり合わない

    तेल पानीसित घोलिएर एक हुँदैन ।

  • 合流地点で混じり合い二つの川は一つになった

    दोभानमा मिसिएपछि दुइटा नदी एकाकार बने ।

  • 海で大河は混じり合うのである

    समुद्रमा ठूलाठूला नदीहरू समेटिएका (/ गाभिएका / अन्तर्भाव भएका) हुन्छन् ।

  • 東洋哲学が西欧の若者の心と混じり合った

    पूर्वी दर्शन जवान युरोपेलीको मनमा गाभियो (/ समेटियो / अन्तर्भाव भयो) ।