UNOES日ネ辞書日本語⇄ネパール語辞書

交じる

1. mingle with~; be mingled; ~ मा (/ सित) मिस्नु / मिसिनु ; ~ सित मिल्नु (/ हेलमेल गर्नु) ;

  • 交じった

    संयुक्त ; एउटै गुटको (/ पक्षको)

  • 男の中に女が人交じっていた

    केटाहरूमा (/ केटाहरूमाझ) एक जना केटी परेकी (/ मिसेकी) थिइन ।

  • 現地人に交じって暮らした

    तिनीहरू आदिबासीहरूसित (/ स्थानीय बासिन्दहरूसित) बसे ।

  • 髪の毛に白いものが交じっていた

    उसको कपाल फुल्न (/ पाक्न) लागेको थियो ।