UNOES日ネ辞書日本語⇄ネパール語辞書

交わる

1. 〔交差する〕 cross; intersect; पार गर्नु ; रेखा कोर्नु ; भेट्नु ;

  • 直線が交わる所

    दुईटा रेखा भेट्ने ठाउँ (/ विन्दु) ;

  • そこで二つの街道が交わっている

    दुईटा बाटो त्यहाँ भेटिन्छ (/ पहिलिन्छ) ।

2. 〔交際する〕 associate with~; ~ सित (/ सँग) उठबस (/ सरसंगत / संगत/ हेलमेल) गर्नु ; मिल्नु ; आबद्ध हुनु ;〔とりわけ男女で〕 date; प्रेमीसँग (/ प्रमिकासँग) भेट्नु (/ बाहिर जानु) ;

  • 組織と交わる

    संगठनसित आबद्ध हुनु ; संगठनसित सरसंगत गर्नु

  • 会衆と交わる一人

    मण्डलीमा सँगत (/ सरसङ्गत) गरिरहनुहुने एक

  • そいつと交わるな ’

    त्यसको सङ्गत नगर ।