賄う
1. 〔食事 / 物を用意して出す〕 प्रबन्ध गर्नु ; टार्नु ;
新しい信者の必要を賄うために設けられていた共同基金
नयाँ विश्वासीहरूको आवश्यकता टार्न खडा गरिएको साझा कोष
宿舎を賄う ’~~
को बन्दोबस्ती गर्नु (/ मिलाउनु) ; को लागि बास प्रबन्ध मिलाउनु
必需品は会社が賄ってくれるだろう
आवश्यक सामान कम्पानीले आपूर्ति (/ उपलब्ध) गराइदिन्छ होला ।
2. 〔切り盛りする〕 cover; बेहोर्नु ; पुऱ्याउनु ;
国家の財政を賄う
सरकारको खर्च बेहोर्नु ; सरकारको लागि पैसा दिनु
何とか家計を賄っている
ऊ तानतुन (/ जेनतेन) गरेर घरखर्च पुऱ्याउँदै छ ।
彼らの世界的な活動の費用はどのように賄われているのか
तिनीहरूको विश्वव्यापी कार्यको लागि कसरी खर्च जुटाइन्छ
我の費用は千ルピアで賄われるだろう
々हाम्रो खर्चको निम्ति २००० रूपियाँले पर्याप्त हुन्छ ।