任せる
1. 〔信用出来る人に委(ゆだ)ねる〕 entrust; सुम्पनु ; जिम्मा दिनु ; खटाउनु ; बिसाउनु ; छोड्नु ;〔任せられる〕 be entrusted; सुम्पिएको हुनु ; सम्पिउनु ; खटाइनु ;
仕事を任せられている
उसले केही काम चलाउँछ (/ निर्वाह गर्छ / टार्छ) । ; उसलाई केही काम चलाउन दिइएको छ ।
彼は決定を人に任せた
तिनले निर्णय अरूको हातमा छोडिदिए ।
彼にはどんな責任が任されていますか
उनलाई कुन कुन जिम्मेवारीहरू सुम्पिएका छन्
2. 〔そのもののなすままにする〕 छोड्नु ; भुलाउनु ;
運を天に任せる
मौकामा छोड्नु
水流に身を任せる
धारामा त्यत्तिकै बगाउनु
成り行きに任せよう
समयलाई नै छोडिदिऔं ।
3. 〔そのものを存分に使う〕
力に任せて
बलसित
激発的な怒りに任せて何を言ったのか覚えていない ’
रिसको झोकमा (/ रिसको चुरमुरले) मैले केके भनेँ याद भएन ।