UNOES 日本語・ネパール語辞典用例つき・無料

負かす

defeat; beat; हराउनु ; परास्त (/ पराजित / पराजय) गर्नु (/ पार्नु) ; निहुराउनु ;〔相手をしのぐ〕 get the better of~; ~ भन्दा श्रेष्ठ हुनु ; माथि जानु ;〔負かされる〕 ⇒ まける(負ける)

  • サッカーで敵を負かした

    उसले फुटबलमा विपक्षीलाई हरायो (/ जित्यो / परास्त गर्‍यो) ।

  • 討論で挑戦者たちを負かした

    वादविवादमा उसले आफ्ना प्रतियोगीहरूलाई हरायो (/ ढाल्यो / परास्त गर्‍यो) ।

  • 足掛けの技で相手選手を負かした

    उसले छिर्के दाउ (/ जुक्ती / तौरतरिका) लगाएर विपक्षीलाई पछार्‍यो ।

  • 西暦1763年に大英帝国はスペインを負かした

    सन् १७६३ सम्ममा बेलाइती साम्राज्यले स्पेनलाई हराइसक्यो ।