薪
1. firewood; काठ * 割る前の; दाउरा * 割った後の; चिर्पट * 板状の; दारु ; अचानु ; मुढो / मूढो * 乾燥している丸太; जर्ना ; अग्निकुण्ड * 生贄用 / 火葬用の薪;〔燃えているまき〕 burning wood; अगुल्टो ; आगो भएको (/ बल्दैको) दाउरा ;〔生のまき〕 green wood; काँचो (/ नसुकेको / आलो) दाउरा ;
火葬用の積み薪
चिता
割った薪
चिरुवा (/ चिरेको / चिरा पारिएको) दाउरा
湿気た薪
चिसिएको (/ चिसो परेको) दाउरा
薪の束
दाउराको बिटो
薪を割る
काठ चिर्नु ; काठ फोर्नु ; काठ चिरा (/ टुक्रा) पार्नु
薪を集める
दाउरा उठाउनु (/ ओसार्नु / बटुल्नु)
薪を整える
दाउरा मिलाउनु
薪がなければ火は消える
दाउराविना आगो निभ्छ ।