真っ暗
1. 〔全く暗いこと〕 निस्पट्ट (/ ज्यादै गाढा) अन्धकार ; बिलकुलै अँध्यारो भएको अवस्था ;
外は真っ暗になった。雨でも降りそうだ
बाहिर ज्यादै कालो (/ अँधेरो) भइसक्योपानी पर्छ होला ।
真っ暗で何も見えなかった
अन्धकारले केही पनि देखिएन ।
トンネルの中は真っ暗だった
सुरुङ्गभित्र अन्धकारमय (/ अँध्यारो नै अँध्यारो) थियो ।
連語
真っ暗な
突然目の前が真っ暗になって地面に倒れた
अचानक आँखाको सामू अन्धकारमय भएर म भूइँमा लडेँ ।
2. 〔全く望みのない様子〕
お先真っ暗だ 〔見通しが立たない〕〔希望がない〕
कहीँ केही देख्दिनँ । ; सामू निस्पट्टै अन्धकार भयो । भविष्य अँध्यारो भयो । ; आशा मेटियो ।
彼の急死の報で目先が真っ暗になった
उहाँको आकस्मिक मृत्यु–समाचारले (/ शोकसन्देशले) गर्दा म एक्कासी अन्धकारमा फसेँ । ; उहाँको एक्कासीको मृत्यु समाचारले गर्दा म अन्धकारमा खसे ।
複合語