撒く
1. 〔あちこちに散らす〕 scatter; sprinkle; छर्नु ; छर्कनु * 少量を;
芝生(花壇)に水を撒く
दुबोमा (फूलको बगैंचामा) पानी हाल्नु (/ दिनु / सिँच्नु / सेचन गर्नु)
種を撒き水をやる
बीउ छरेर पानी हाल्नु
殺虫剤を庭木に撒く
बारीका बोटबिरुवालाई किरा मार्ने औषधी छर्कनु (/ छम्कनु)
庭の花(植木)に水を撒いた
उसले बारीका फूलमा (बिरुवामा) पानी सिँच्यो (/ छम्क्यो / छर्क्यो) ।
ビラを撒く
पर्चा बाँड्नु (/ फैलाउनु / वितरण गर्नु)
水を撒いて中庭を掃除した
पानी पोखडोल गरेर आँगन सफा पारियो ।
2. 〔連れなどをはぐらかす〕
うまく彼女を撒いた
म उसबाट भाग्न सफल भएँ ।