蒔く/播く
1. sow; रोप्नु ; छर्कनु ; छर्नु ;
種を蒔くこと
छराइपराइ
庭に種(とうもろこし)を蒔いた
हामीले बारीमा बिउ (मकै) रोप्यौं (/ छ्यौं) ।
人は蒔いた物をまた刈り取る
मानिसले जे छर्दैछत्यसैको कटनी पनि गर्नेछ ।
風を見守っている者は種を蒔かず雲を見つめている者は刈り取らない*諺:勤勉さの大切さを教えるもの
बतासको विचार गर्नेले कहिल्यै छर्दैनबादलमा नजर राख्नेले कहिल्यै कटनी गर्दैन ।
惜しみつつ撒く者はわずかしか刈り取らず溢れるほど撒く者は豊かに刈り取る
किफायतसँग छर्नेले किफातीसँगै काट्छ प्रशस्तसँग छर्नेले प्रशस्तसँगै काट्छ ।
泣きながら蒔く者は歓喜をもって刈り取る
रुँदै छर्नेहरू आनन्दले कराउँदै कटनी गर्नेछन् ।
蒔いた種は刈らねばならぬ
मानिसले जे रोप्छत्यसैको कटनी पनि गर्ने छ ।