巻く
1. 〔円筒形 / 球状に〕
髪を巻く ’
केशमा लहर हाल्नु (/ स्थायी लहर गराउनु) ; कपाल घुँगुरिनु (/ घुँगुरिने पार्नु / घुगुरो पार्नु)
ひもを巻いて玉にする
बेरेर डल्लो पार्नु
彼は煙草を巻いた
उसले चुरोट बेऱ्यो।
2. 〔渦巻き状に〕
大蛇がとぐろを巻いている
अजिङ्गर गुँडुलो (/ बाटुलो) परेको छ । ; अजिङ्गर गुँडुलिएको (/ गुँडुल्किएको) छ ।
3. 〔まわりに巻き付ける〕 छोप्नु ; कस्नु ; समेट्नु sameTnu ; लपेट्नु ; बेर्नु ; पोको पार्नु ;
巻いたスカート 通常腰から膝まで;
सुरुवाल *पाइजामा
マフラーを巻く
गलबन्दी बेर्नु
ベルトを巻く
पेटी (/ चौडा) बाँध्नु
けが人に包帯を巻く
घाइतेलाई मलहमपट्टी लगाउनु
脚に包帯を巻く
खुट्टामा पट्टी बाँध्नु
子供をブランケットで巻いた
उनले बालकलाई कम्बल ओढाइदिइन् ।
彼は革の帯を腰に巻いていた
उनले कम्मरमा छालाको पटुका कस्थे ।
4. 〔ねじって回す〕 दम दिनु ; चाबी लाउनु ;
時計のねじを巻く
घडीमा दम दिनु ; घडीको पेच कस्नु
5. 〔取り囲む〕
トラックの一隊が走ってほこりを巻いた
ट्रकको एक टोली दौडँदा बाटामा धुलो उड्यो ।
6. 〔登山で斜めに迂回する〕 घुम्नु ; घुमाउरो पार्नु ;