幕を閉じる
1. अन्त हुनु ;
彼は歳で人生の幕を閉じた
उनले ८८ वर्षको उमेरमा जीवनबाट विश्राम (/ मुक्ति) लिए ।
劇は主役の死で幕を閉じる ’
नायकको मृत्युमा नाटक सिद्धिन्छ ।
自らの死をもって彼の支配は幕を閉じた
तिनको शासन तिनको मृत्युपछि अन्त भयो ।
1. अन्त हुनु ;
彼は歳で人生の幕を閉じた
उनले ८८ वर्षको उमेरमा जीवनबाट विश्राम (/ मुक्ति) लिए ।
劇は主役の死で幕を閉じる ’
नायकको मृत्युमा नाटक सिद्धिन्छ ।
自らの死をもって彼の支配は幕を閉じた
तिनको शासन तिनको मृत्युपछि अन्त भयो ।