枕
1. 〔寝具〕 a pillow; सिरानी ; तकिया ;
ソフトな枕
नरम सिरानी
拳で枕をばーんと叩いた
तकियामा मुड्कीले भुक्क हानियो ।
枕のパンヤのつまり具合がよくない
सिरानीको भित्री भुवा बेस्सरी भरिएको (/ कोचारिएको / कोच्याएको / कोचीदिएको) छैन ।
妻の膝枕でぐっすり眠ってしまった
ऊ पत्नीको काखमा मस्त निदायो ।