UNOES日ネ辞書日本語⇄ネパール語辞書

-儘/侭

1. 〔その状態の通り〕 ~ सितै ; जस्तै ;

  • 帽子をかぶった儘で

    टोपी नफुकाईकन

  • 魚を生きた儘捕る

    माछा जिउँदै समात्नु (/ पक्रनु)

  • 彼は以前の儘だ

    ऊ जस्ताको त्यस्तै छ । ; ऊ पहिला जस्तो थियो अहिले पनि त्यस्तो छ ।

  • 命じられる儘そこに行った

    ऊ अह्राइएझैं त्यहाँ गयो । ; भनेबमोजिम उ त्यहाँ गयो ।

  • しばらくその儘待っていてくださいね

    त्यस्तै कुरेर बस्नुस् है त ।

  • 彼女は子供がない儘死んだ

    उनी निसन्तान भएरै मरिन् ।

  • 開いた儘机に本を伏せた

    उसले टेबुलमा किताब खुलै माथि फर्काएर राख्यो ।

  • ポケットに手を入れた儘しゃべった

    उसले गोजीमा (/ खल्तीमा) हात पसारेर (/ हालेरै) कुरा गऱ्यो ।

  • 彼は自分の槍を頭の傍らの地面に突き刺した儘寝ていた

    तिनी आफ्नो भालाचाहिँ सिह्राननेर भुइँमा गाडेर सुतिरहेका थिए ।

  • だれがこうやってもなお罰を受けない儘でいられようか

    यसो गर्ने कोचाहिं विना दण्ड उम्केको छ

連語
儘の
  • 問題は以前の儘の状態に戻ってしまった

    समस्या उत्तिकै (/ जिउँका तिउँ / जस्ताको त्यस्तै) बिउँत्यो (/ जाग्यो / सप्रयो) ।

連語
儘に
  • 今はその儘にしておく

    अहिलेको लागि त्यत्तिकै छोड्नु

  • 戸を開けた儘にするな

    ढोका खुलै नछोड् (/ नराख्) ।

  • くさびを入れてドアを開けた儘にしなさい

    खुला राख्नलाई ढोकामा कीलो लगाऊ ।

  • なぜ返事を出さない儘にしたんですか だと返事を出さなかった事実にだけ注目するがこの場合は返事を用意したのにしばらく出さなかったことに注目している

    त्यो चिट्ठीको (/ पत्रको) जवाफ (/ उत्तर) तपाईंले किन नपठाउनुभएको (/ नदिनुभएको) किन पठाउनुभएन (/ दिनुभएन)

  • 思いの空しさの儘に歩む ’

    आफ्ना आफ्ना मनको व्यर्थतामा चल्नु

  • 思いの赴く儘に仕事をした

    मैले आफ्नो घतअनुसार (/ सोचअनुसार) काम गरेँ ।

2. 〔成り行きに任せて〕

  • 有りの儘に

    खुलमखुल्ला ; निष्कपट ; खुलस्त

  • 言われる儘にする

    भनिएझै (/ अह्राइएझैं) गर्नु

  • 意の儘に

    आफ्नो इच्छानुसार ; मन लागी ; मनपरी

  • ~の儘でいる ~

    भइराख्नु ; भइरहनु

  • 怒った儘でいる

    इबी राख्नु

  • 流れの儘に漂う

    धारासित (/ प्रवाहसित) बग्नु (/ तार्नु)

  • その儘にしては置けない ’

    त्यसकै भरमा मात्र बस्न सक्तैनौं ।

  • 自分の趣く儘にしゃべる

    आफ्नोतर्फबाट मात्र बोल्नु

  • 悲しみが募る儘にするなら衰弱するよ

    दिक्दारीको भावनालाई नियन्त्रण नगरेको खण्डमा उसले तिनीहरूलाई कमजोर पार्न सक्छ ।