UNOES 日本語・ネパール語辞典用例つき・無料

-塗れ

  • ペンキ塗れで

    रंग–रोगनको धब्बै धब्बा लागी

  • 車がほこり塗れですよ

    तपाईंको गाडी धूलैधूलो भएछ । ; तपाईंको गाडीलाई त धूलोले छपक्कै धाकेछ ।

  • 彼は友人を借金塗れに陥れた

    उसले साथीलाई ऋणमा भसायो (/ खाँद्यो / फसायो) ।