間も無く
1. soon; shortly; a little later; चाँडै ; छिट्टै ; केही बेरपछि ; (केही) समय नबित्दै ; एकैछिनमा ;
もう間も無く来ますよ
ऊ एकछिनमै आउँछ नि । ; ऊ आउन अब बेर लाग्दैन नि ।
彼は自分が間も無く捕まることを知っていた ’
उसलाई आफू अब चाँडै (/ छिट्टै) गिरफ्तार हुनेछु भनेर थाह थियो ।
間も無く当時の出来事に似た出来事に直面するだろう
त्यसबेलाको जस्तै घटना हामी सबैले (अब) चाँडै भोग्नेछौं ।
彼は間も無くその正しさを認めた
उसले त्यो सही छ भनेर समय नबित्दै मानिलियो ।
会って間もなく彼らの親密さが増した
भेटघाट भएको केही दिनदेखि नै उनीहरूका बीच रसबस बढ्यो ।
間も無く兵士たちは武器をぜんぶ捨てて去らなければならなくなるだろう
चाँडै सेनाहरूको हतियारहरू छोडेर जान बाध्य हुनेछन् ।
間も無く特別な催し物が設けられていることを皆さんにお知らせ出来るのは喜びです
केही समयपछि विशेष सञ्चालन गर्न योजना मिलाइँदै छ भन्ने कुरा तपाईंहरूलाई जानकारी दिन पाउँदा हामी खुसी छौं ।