守る/護る
1. 〔防御する〕 defend; ~ को रक्षा (/ सुरक्षा) गर्नु ; ~ लाई _ बाट सुरक्षित राख्नु ;〔警護する〕 guard; पहरा दिनु ; पहरेदारी (/ चौकीदारी / रखवाली) गर्नु ; निगरानी राख्नु ;〔保護する〕 protect; मुक्त राख्नु ; सँभाल्नु * 悪から; बचाउनु ; जोगाउनु ;〔守られる〕 be safeguarded (/ protected); बाँच्नु ; जोगाइनु ; बचाइनु ;
身を守る術のない女子供たち
निस्सहाय (/ असहाय / सहारा नभएका) स्त्री तथा केटाकेटी
守るべき動物 は鳥類も含む
पालनीय (/ पाल्न लायक / पाल्नुपर्ने) पशुपन्छी *पशुपन्छी
貴重な財産を守る
बहुमूल्य सम्पदाको सुरक्षा (/ रक्षा) गर्नु
門を守る
ढोकामा पहरा (/ निगरानी) दिनु
敵から国を守る
शत्रूबाट राष्ट्रलाई जोगाउनु (/ बचाउनु)
皮膚を太陽から守る
आफ्नो छालालाई घामबाट बचाउनु (/ जोगाउनु)
災いから守られる
विपत्तिबाट जोगाइनु (/ बचाइनु)
彼らは持ち物を守ろうと家に戻った
तिनीहरू सरसम्पत्ति जोगाउनको लागि फर्केर गए ।
夫の暴力から自分と子供たちの身を守るため別居した
उनी आफ्नो पतिको हिंसादेखि आफ्नो तथा बच्चाहरूको बचाउका लागि छुटेर बस्न थालिन् ।
親が子供を守ってあげるための行動を取るべきだ
आमाबाबुले छोराछोरीलाई सुरक्षित राख्ने कदम चाल्नुपर्छ ।
私が託したものをその方がかの日まで守ってくださることができると確信しています
त्यो मलाई थाहा छ र मैले उहाँलाई सुम्पेको नासोलाई उहाँले न्यायको दिनसम्म हिफाजत गर्नुहुनेछ भनेर म ढुक्क छु ।
2. 〔大事に保つ〕 पक्रिराख्नु ; हिफाजत (/ जगेडा / सुरक्षा) गर्नु ;
習慣に節度を守る
आचरणमा परहेजी (/ संयामी) हुनु
節操を守る
आफ्नो मर्यादालाई (/ सिद्धान्तलाई) कायम राख्नु
沈黙を守る
चुपचाप (/ मौन) भइरहनु ; चुप लागिरहनु
伝統を守る
परम्परालाई (/ रीतिथितिलाई पन्छाउनु ; परम्परालाई (/ रीतिथितिलाई कायम (/ सुरक्षित) राख्नु
3. 〔決められたことに従う〕 keep; पालन गर्नु ; पछयाउनु ; पछि लाग्नु ;
守るべき指示(宗教)
पालनीय (/ मान्नुपर्ने / अनुसरण गर्नुपर्ने) निर्देशन (धर्म)
約束を守る
पूरा गर्नु ; वचन राख्नु
規則を守る
नियम(हरू) मान्नु (/ पालन गर्नु)
規則(順番)を守らない ’
नियमको (/ नियमलाई) (पालोको) बेवास्ता गर्नु ; निमय (पालो) मिच्नु (/ वास्ता नगर्नु / अटेर गर्नु / नमान्नु)
彼はいつも時間を守る
उहाँ सधैं समयनिष्ठ हुनुहुन्छ ।
彼らは法を守る市民だ
उनीहरू नियामपालक (/ कानूनको पालन गर्ने) नागरिकहरू हुन् ।
彼は父親の掟を完璧に守った ’
उनले आफ्नो बुवाको आज्ञा दुरुस्त पालन गरे ।