学ぶ
1. 〔学問をする〕 सिक्नु ; पढ्नु ; अध्ययन (/ पढलेख / लेखपढ) गर्नु ; ज्ञान (/ शिक्ष) लिनु (/ पाउनु / हासिल गर्नु) ;
よく学びよく遊べ
धेरै पढेर धेरै खेल ।
寺島先生について経済学を学ぶ
तेरासिमा जीबाट (/ जीसित) अर्थशास्त्र पढ्नु (/ सिक्नु)
2. 〔教えを受ける〕 ( पाठ) सिक्नु ; थाह पाउनु ; प्रशिक्षण पाउनु ;
ここから何を学ぶだろうか
हामी यहाँबाट के पाठ सिक्छौं
水差しに光が差す*新しいことを学んだ時の慣用句
घैंटोमा घाम लाग्नु
彼からネパール語を学んだ
मैले उहाँबाट नेपाली भाषा सिकेँ ।
3. 〔見習う〕 सिक्नु ; नक्कल (/ अनुकरण / देखा–सिकी / सिको) गर्नु ;
師に学ぶ
आफ्नो गुरूको देखा–सिकी (/ सिको) गर्नु
子供たちは手の中のスポンジのように何でも吸収して学びます
बच्चाहरू हातबाट स्पञ्जले जस्तै सबै कुरा चुसेर सिक्दैछन् ।
見て学ぶなら私も今にいい結果が得られます
देखासिकी गर्दै जाँदा अहिले म पनि राम्रो नतिजाहरू पाउँदैछु ।