真似
1. 〔模倣〕 an imitation; नकल (/ नक्कल) ; अनुकरण ;〔物まね〕 mimicry; नकलबाजी ; नकल गर्ने कला ;〔さるまね〕 aping; बाँदरको नक्कल ;〔手本としてまねること〕 copying; नकल / नक्कल ; प्रतिलिपि ;〔見せかけること〕 pretension; बहाना ; ढोंग ; देखवटी अभिनय ; स्वाङ ;
真似をする 〔装う見せかける〕~~
अभिनय गर्नु ;/टोपल्नु ; ढोंग रच्नु ; को रूपमा चिनाउनु ; बहाना (/ ढोंग / देखवटी अभिनय) गर्नु ; स्वाङ पार्नु ; जस्तै गरी हिँड्नु ;
泣き真似する 複合動詞;
रोइटोपल्नु ⇒रुन स्वाँग (/ भान) पार्नु ; रोएको जस्तो देखाउनु ; रोए जस्तो अभिनय गर्नु
彼は驚く真似をしてこう言った
छक्क परेको जस्तो बहाना गरेर उसले यसो भन्यो ।
彼女は一方で悪行を隠し他方で真面目な真似をした
उनले एकातिर गलत कार्यहरू लुकाइन् अनि अर्कोतिर विश्वासी हुने ढोंग गरीन् ।
2. 〔振る舞い〕 an action; behavior; आचरण ; व्यवहार ; चालचलन ; क्रिया ; काम ;
出すぎた真似をするな
अर्काको कुरामा हात नहाल (/ हस्तक्षेप नगर) ।
馬鹿な真似はするな
मूर्ख जस्तो नचल ।
私にはあんな真似は出来ない
मलाई त्यस्तो व्यवहार गर्न आउँदैन ।