UNOES日ネ辞書日本語⇄ネパール語辞書

招く

1. 〔手で招き寄せる〕 beckon to~; ( हातको) इशाराले बोलाउनु ; इशारा गर्नु ;

  • 彼はついて来いと私を招いた

    उसले मेरो पछि लाग भनेर मलाई इशारा गरी बोलायो ।

2. 〔頼んで来てもらう〕 हाजिर गराउनु (/ गराइनु) ;

  • 彼は聴衆に質問するよう招いた

    उनले श्रोतागणलाई प्रश्नहरू गर्नू भनी निवेदन गरे ।

3. 〔招待する〕 invite; बोलाउनु ; निम्तो दिनु (/ गर्नु) ; आमन्त्रित गर्नु ; निम्त्याउनु ;

  • 友達を家に招く ’

    साथीहरूलाई घरमा निम्त्याउनु (/ बोलाउनु)

  • 友達全員を招いた

    हामीले सबै साथीहरूलाई निम्त्यायौं (/ बोलायौं) ।

  • 友人が私を食事に招いた

    साथीले मलाई भोजमा डाक्यो (/ निम्तो गऱ्यो) ।

慣用表現

〔引き起こす〕 bring about; cause; आफुमाथि ल्याउनु ; गराउनु ; उत्पन्न गर्नु ; कारण हुनु ;

  • 借金を招く

    ऋण भोग्नु ; ऋण काढ्नुपर्ने (/ लिनुपर्ने) अवस्थामा पुऱ्याउनु

  • 苦難を招く人

    々 दखकष्ट निम्त्याउने मानिसहरू

  • 怒りを招く

    को रिसलाई उठ्नु

  • 君は災いを招いている ’

    तिमी विपद खोज्दैछौ ।

  • 神罰を招くがよい

    तँमाथि अगति (/ स्वर्गीय दण्ड) आइपरोस् ।

  • この手紙は誤解を招きやすい

    यो चिठी भुलाउने (/ अलमल्याउने / झुक्याउने) खाले छ ।

  • 不道徳が招く有害な結果

    अनैतिकताले निम्त्याउने (/ पुऱ्याउने) नराम्रा परिणामहरू

  • それは死をも招きかねない

    त्यसले मृत्युसमेत ल्याउन सक्छ ।

  • 何が事故を招いたの

    केले (गर्दा) दुर्घटना गरायो

  • 彼の怒りは父親の不興を招いた

    उसको रिसले गर्दा आफ्ना बुबाबाट अनुग्रह गुमायो ।