真似る
1. 〔振りをする〕 imitate; टोपल्नु ; अभिनय गर्नु ; बहाना गर्नु ; स्वाङ पार्नु ; ढोंग गर्नु (/ रच्नु) ; ~ को रूपमा चिनाउनु ;〔ふざけたり / 冷やかしたりして〕 mimic; नकल (/ अभिनय) गर्नु ;〔相手をばかにして〕 mock; नकल गरेर खिसी गर्नु ; हाँसोमा उडाउनु ;〔手本として〕 copy; follow; नकल (/ अनुकरण) गर्नु ;
父親の声を真似た
उसले आफ्नो वुवाको जस्तै आवाज निकाल्यो (/ वुवाको बोलि नकल गऱ्यो) ।
あひるの鳴き声を真似てみんなを笑わせた
हाँसको आवाज अभिनय गरेर (/ निकालेर) उसले सबैलाई हँसायो ।
手本を真似て練習しなさい
नमुनाको (/ उदाहरणको) अनुकरण (/ नकल) गरेर अभ्यास गर ।
手を振ると彼らもそれを真似た
मैले हात हल्लाउँदा उनीहरूले पनि त्यसै गरे ।