UNOES日ネ辞書日本語⇄ネパール語辞書

満月

1. a full moon; पूर्णचन्द्र ; पूर्णिमा(को) चन्द्रमा ;

  • 中秋の満月を祝う祭り

    चन्द्रिकोत्सव

  • 満月の夜に

    पूर्णिमाको रातमा

  • 満月を見てうっとりした

    पूर्णचन्द्र (/ पूर्णिमाको चन्द्रमा) हेरेर ऊ दङ्ङ परी ।

  • 今夜は満月だ

    आज पूर्णिमा हो । ; आज पूर्णचन्द्र उदाउँछ ।