UNOES日ネ辞書日本語⇄ネパール語辞書

間に合う

1. 〔時間に遅れない〕 be in time for~; भ्याउनु ; पक्रनु ; बराबरमा आइपुग्नु ;

  • 列車に間に合いたければ急いで出掛けなきゃ ’

    रेल पक्रन चाहन्छौ भने तिमी चाँडो जानुपर्छ

  • バスに間に合わなかった

    बस समात्न सकिनँ ।

  • 早く走るんだ。さもないとバスに間に合わないぞ ’

    चाँडो दगुर नत्र बस भेट्नेछैनौ ।

  • 映画にはまだ間に合うよ。行くかい

    त्यो फिल्म हेर्न भ्याउँछ नि । जाने हैन

  • 友達のおかげで間に合った

    हाम्रो साथीहरूले गर्दा हामी समयमा आइपुगऱ्यौं ।

  • コンサートに間に合おうって言うなら急がなくちゃ ’’

    कन्सर्ट भेट्टाउने हो भने चाँडो गर्नुपर्छ ।

  • バスに間に合うように彼は早く発った

    गाडीमा भ्याओस् भनेर ऊ छिटो हिँडिसक्यो ।

  • 助けが間に合わず子供は溺れた

    उद्धारकार्य (/ बचाउन) नभ्याएर बच्चा डुबेर मऱ्यो ।

2. 〔役に立つ〕

  • この書類で差し当たりは間に合います

    ती कागजले अहिलेको लागि त पुग्छ (/ काम लाग्छ) ।

  • このいすで間に合うでしょうか

    यो मेचले काम लाग्छ

3. 〔なくて済む / 足りる〕

  • これだけの金で月の家計は間に合う

    यति पैसाले महिना दिनको खर्च भ्याउँछ (/ धान्छ / पुऱ्याउँछ) ।

  • 間に合わないくらい仕事があるんだ ’

    हामीलाई भ्याइ–नभ्याइ छ ।

  • 一つの傘で二人は間に合う

    एउटा छाताले दुईजना ओतिन्छ (/ ओत लाग्छ) ।

  • 金が間に合わない

    पैसा उठाउन गाह्रो भएको छ ।

  • 自家農業では自分の食費しか間に合わない

    घरखेतीले मेरो खाई खर्च मात्र पुग्छ ।

  • 車は間に合わなかった

    गाडीको प्रबन्ध मिलाउन सकिनँ ।

  • 何とか間に合わせましょう

    जसरी भए पनि मिलाईदेऊँ ।