UNOES日ネ辞書日本語⇄ネパール語辞書

間に合わせ

1. a makeshift; a stopgap; कामचलाउ ; अस्थायि रूपमा साटोमा आउने कुरो ;

連語
間に合わせの
  • 間に合わせの建物

    तात्कालिक (/ तात्कालीन / केही समयको लागि बस्ने) घर

  • 間に合わせの修理

    टालटुल ; फटाफट (/ फट्टफट्ट) गरिएको मर्मत

  • 間に合わせの軍隊

    अगडमबगडम (/ यस्तैउस्ते / तानतुन) गरेर जम्मा गरिएको सेनादल

  • 間に合わせの食事ではもたない

    यस्तोउस्तो (/ जे पायो त्यही) खाएर त सक्दिनँ ।

連語
間に合わせに
  • 当座の間に合わせにはなる

    अहिलेलाई कामचलाउ हुन्छ ।

  • この金は当座の間に合わせになる

    यो पैसा केही समयको लागि तानतुन (/ यस्तोउस्तो) गर्न दिन्छ ।