間に合わせる
1. 〔時間〕 भ्याउनु ;
正午までに間に合わせてくれ
१२ बजेसम्मै काम भ्याइदेओ (/ तयार पारिदेओ) ।
2. 〔その場をしのぐ〕 मिलाउनु ;
寝床を間に合わせる
जसोतसो सुत्ने ठाउँ बनाउनु
何とか仕事を間に合わせた
उसले जसोतसो काम भ्यायो (/ मिलायो) ।
集まりに行けなかったら別のところで間に合わせると言っている
उसको सभामा जान भ्याएन भने अर्को ठाउँमा गइहाल्छु भन्छ ।