UNOES日ネ辞書日本語⇄ネパール語辞書

万一

1. 〔非常の場合〕 in case; इन् केस * ネ英; सबभन्दा नराम्रो (/ खराब) अवस्था ; संकटको घडी ; साह्रै अप्ठयारो परेको समय ;

  • 万一に備える

    सबभन्दा नराम्रो (/ खराब) कुराको लागि तयार हुनु ; इन् केसको लागि तयार हुनु

  • 万一の場合にはこれを持って逃げなさい

    कथम् (/ कथञ्चित् / कथङ्कदाचित्)यो लिएर भाग ।

  • 万一に備えて少しばかり貯金をしている

    अप्ठेरो पर्ने समयको लागि अलि अलि पैसा बचाउँदैछु ।

2. 〔わずかな望み〕

  • 万一を頼む 〔見込みがないのに望む〕〔運をあてにする〕

    खोक्रो आशा राख्नु ;भाग्यमा छोड्नु

3. 〔もしも〕

  • 万一バスに乗り遅れたら先に行ってください

    यदि म बसमा भ्याइनँ भने तपाईं अघि गइराख्नु होला ।