UNOES 日本語・ネパール語辞典用例つき・無料

満員

  • 会場は満員になった

    भवन टन्न भरियो ।

  • 席は満員です

    सिट सबै लिइसकेछ ।

  • ホテルは満員でした

    होटेलमा खाली थिएन ।

連語
満員の
  • 満員のバス

    खचाखच (/ खाँदाखाँद / कोचिकोचि) भरिएको बस

  • 会場は満席の状態だった

    हल मानिसले ठसाठस भरिएको थियो ।