UNOES 日本語・ネパール語辞典用例つき・無料

真に受ける

  • 彼女の亭主は彼女の嘘を全部真に受ける

    उसको लोग्नेले उसको सब ढाँट कुरा पत्याउँछ ।

  • そんなことを真に受けるべきではない

    त्यस्तो कुरालाई गम्भीरतापूर्वक लिनु हुँदैन ।

  • 知恵に欠けた人は自分の聞くことを何でも真に受ける

    निर्बुद्ध मानिसले आफूले सुनेको एक एक कुरा पत्याउँछ ।