満満/満々
やる気満々でいる
फुर्तिलो हुनु ; धेरै फुर्ती भएको हुनु
彼はやる気満々で仕事をしている
ऊ काममा प्रोत्साहित (/ उत्साहित) छ ।
彼女はいつも不平満々だ
ऊ सधैं गनगनाउँछे (/ कचकचाउँछे / कचकच गर्छे / गनगन गर्छे) ।
子供たちは母親の実家に行く気満々だ
केटाकेटी मावल जान जमजम (/ सकसकी / खुलदुली) गर्दै छन् ।
たらいに満々と水を張る
बाल्टीमा पानी टन्न (/ टम्म) हाल्नु (/ भर्नु)