満腹
1.
満腹の客
सन्तृप्त (/ राम्ररी अघाएको) पाहुना
僕らは皆満腹になるまで食べた
हामीहरू सबैले अघाउञ्जेल खायौं ।
もう満腹だ むかつくくらい一杯
अघायो । ; धेरै पुग्यो । ; अघाउँजी (/ टन्नै / पेटभरि) खाएँ । ; वाक्क लाग्यो । *
たくさん食べたが満腹にはならなかった
खान त धेरै खाइयो तर तृप्ति (/ सन्तुष्टि) मिलेन ।
満腹の馬鹿をだれが動かせよう 諺:「愚かな者に動機を与えるのは難しい」「満足し切っている者を働かせるのは難しい」
अघाएको मूर्खलाई चलाउन को सक्छ
連語
満腹感
食後の満腹感
खाएपछिको टन्न (/ टम्म) भरिएको महसुस
いくら食べても満腹感がない
जति खाए पनि टन्न (/ टम्म) भयो जस्तो लाग्दैन ।
複合語