満載
1. 〔人 / 荷物を〕
観光客を満載したバス
पर्यटकले खचाखच (/ खाँदाखाँद / कोचिकोचि) भरिएको बस
野菜を満載したトラック
तरकारी लादेको (/ लदाएको / कोचेको) ट्रक ; तरकारी अटाईनअटाई खाँदेको / कोचकाच पारेको) ट्रक
2. 〔記事を〕
この雑誌はカラー写真を満載している
यस पत्रिका रङ्गीन तस्बिरले भरिपूर्ण छ ।