UNOES 日本語・ネパール語辞典用例つき・無料

慢心

self-conceit; vanity; घमण्ड ; आत्मा–सन्तोषी ;

連語
慢心する
  • 金に慢心している

    ऊ धनले मात्तिएको (/ चढेको) छ । ; ऊ धनले मर्यादा (/ सीमा) नाघेको छ ।

  • 利口だと思って慢心している

    ज्ञानी छु भनेर ऊ मात्तिएछ ।

  • 優勝して慢心している

    उसलाई जितेकोमा आत्मासन्तोष भएछ ।

  • 嬉しくても慢心せず,悲しくても慌てない

    सुख पाए नमात्तिने, दुःख पाए नआत्तिने