UNOES日ネ辞書日本語⇄ネパール語辞書

免れる

1. 〔逃れて助かる〕 escape; be saved from~; बँच्नु ; भाग्नु ; उम्कनु ; फुत्किनु ; जोगिनु ; सुइँकिनु ; धर पाउनु ; सट्किनु ; छारतोस कस्नु ; बुर्कुसी मार्नु ; कुर्कुँच्चा ठोक्नु ;

  • 彼らはその町にとって史上最大の災難を免れた

    तिनीहरू त्यो सहरको इतिहासको सबभन्दा कालो रातबाट बचे ।

  • 地球上でスペイン風邪を免れた唯一の地域は小さなセントヘレナ島だけだった

    पृथ्वीभरिमा स्पेनिश फ्लु रूढीबाट उम्कन सक्ने एक मात्र ठाउँ सेन्ट हेलिनाको सानो टापु थियो ।

  • 彼の家は焼失を免れた

    उसको घर अग्निसात्देखि (/ आगामा भस्म हुनादेखि) जोगियो (/ बचियो) ।

2. 〔避ける〕 avoid from~; evade; ~ बाट (/ देखि) टाढा (/ अलग / अलगै) रहनु (/ बस्नु) ; जोगिनु ; पन्छनु / पन्छिनु ; बँच्नु ; टार्नु ; टाल्नु ; छल्नु ;

  • 危険から免れられる

    खतराबाट सुरक्षित हुनु ; खतरामुक्त हुनु

  • 彼は責任を免れようとした

    उसले आफ्नो जिम्मेवारी टाल्न खोज्यो ।

  • 彼らも税金を免れられるわけではない

    उनीहरू पनि कर तिर्नु नपर्ने त होइनन् ।